चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेटवार्ता
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ | १४:२७:५४
चितवन, १८ मंसिर । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच बेइजिङमा भेटवार्ता भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले मंगलबार सीसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आजै समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । सो भेटवार्ताको क्रममा दुई देशबीच ९ बुँदे सहमतिरसमझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
प्रकाशित मिति : मंगलबार, मंसिर १८, २०८१ |
१४:२७:५४
1123