एनआरएनएको विवादसम्बन्धी मुद्दामा ‘अन्य’ आदेश
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ | २०:२७:२८
चितवन, १८ मंसिर । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिक विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ‘अन्य’ आदेश दिएको छ ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मंगलबार अन्तरिम आदेशका लागि मुद्दालाई प्राथमिकतामा राखेर अघि बढाउने गरी अन्य आदेश दिएको हो ।
गत कात्तिक ८ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रकाशित मिति : मंगलबार, मंसिर १८, २०८१ |
२०:२७:२८
1211