जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
प्रकाशित मिति: बिहिबार, मंसिर २७, २०८१ | १४:३४:०३
चितवन, २७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले जनकपुर बोल्टस्लाई १०२ रनको लक्ष्य दिएको छ । त्रिवि मैदानमा बिहीबार भएको खेलमा पहिलो ब्याटिङ गरेको काठमाडौंले १९.३ मा अलआउट हुँदै १०१ रन बनाएको हो ।
प्रकाशित मिति : बिहिबार, मंसिर २७, २०८१ |
१४:३४:०३
1123