मधेसका तत्कालीन कृषि सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रकाशित मिति: सोमबार, पौष २२, २०८१ | १५:३०:२२
चितवन, २२ पौष । भ्रष्टाचार गरेको आरोपमा मधेस प्रदेशकी तत्कालीन कृषिसचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड रुपैयाँ बराबरको भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा दायर गरेको हो ।
प्रकाशित मिति : सोमबार, पौष २२, २०८१ |
१५:३०:२२
551