अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापा विजयी
प्रकाशित मिति: बुधबार, माघ १७, २०८१ | १६:२६:२६
चितवन, १६ माघ । अनेरास्ववियु (क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर विजयी छन् ।
उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै थापामगर ५९८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : बुधबार, माघ १७, २०८१ |
१६:२६:२६
991