समाजवादी मोर्चाको बैठक आलोकनगरमा जारी
प्रकाशित मिति: बुधबार, माघ १७, २०८१ | १६:३०:०३
चितवन, १६ माघ । चार दलीय समाजवादी मोर्चाको बैठक जारी छ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।
बैठकमा विगतमा मोर्चाले गरेका काम कारबाही र भावी कार्यक्रमबारे छलफल भइरहेको बुझिएको छ ।
प्रकाशित मिति : बुधबार, माघ १७, २०८१ |
१६:३०:०३
727