राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रकाशित मिति: आइतबार, माघ २१, २०८१ | ११:४९:०७
चितवन, २० माघ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्ने भएको छ । दिउँसो १:१५ बजे सङ्घीय संसद् भवनमा बैठक बस्नेछ ।
प्रकाशित मिति : आइतबार, माघ २१, २०८१ |
११:४९:०७
837