जसपा नेपालको संसदीय दलको बैठक जारी
प्रकाशित मिति: मंगलबार, माघ ३०, २०८१ | १३:५०:४३
चितवन, २९ माघ । जनता समाजवादी पार्टी (जसपा)नेपालको संसदीय दलको बैठक बसेको छ । अध्यादेश पास गराउनका लागि राष्ट्रियसभामा निर्णायक रहेको जसपाको सिंहदरबारमा बैठक बसिरहेको हो।
पार्टीकाे यसअघि बसेकाे बसेकाे बैठकले सरकारले ल्याएकाे अध्यादेश बारे छलफल गरेकाे थियाे । तर आज पुनः संसदीय दलको बैठक बसिरहँदा संसद्को कार्यसूचीमा भने अध्यादेश राखिएको छैन ।
प्रकाशित मिति : मंगलबार, माघ ३०, २०८१ |
१३:५०:४३
2949

























