१० सांसदले सोधेको प्रश्नमा यस्तो छ प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
प्रकाशित मिति: आइतबार, फाल्गुण ०५, २०८१ | १६:२९:११
चितवन, ०४ फागुन । प्रधानमन्त्री केपी ओलीले भविष्यमा विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिने बताएका छन् । आइतबार सांसदले सोधेको प्रश्नको जवाफ दिँदै उनले नेपालको संविधानले आधारभूत तहसम्मको विद्यालय शिक्षा निस्शुल्क र अनिवार्य एवं माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क पाउने व्यवस्था गरेबमोजिम कार्यान्वयन भइरहेको जानकारी दिँदै भविष्यमा स्रोतसाधनले भ्याएसम्म विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिने बताएका हुन् ।
बैठकमा प्रधानमन्त्री ओलीलाई १० सांसदले प्रश्न गरेका थिए ।
हेर्नुहाेस् पूर्णपाठ :
प्रकाशित मिति : आइतबार, फाल्गुण ०५, २०८१ |
१६:२९:११
2949


















