दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रकाशित मिति: मंगलबार, फाल्गुण ०७, २०८१ | १२:१७:५७
चितवन, ०६ फागुन । सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभा
राष्ट्रियसभा
प्रकाशित मिति : मंगलबार, फाल्गुण ०७, २०८१ |
१२:१७:५७
1365