मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णयहरू सार्वजनिक (सूचीसहित)
प्रकाशित मिति: मंगलबार, फाल्गुण १४, २०८१ | १५:४५:१७
चितवन, १३ फाल्गुन । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले १५ वटा निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्का निर्णय आज सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका हुन् ।
सार्वजनिक निर्णयहरु:
प्रकाशित मिति : मंगलबार, फाल्गुण १४, २०८१ |
१५:४५:१७
551