राष्ट्रपति पौडेलद्वारा श्रीलंकाको राजदूत नियुक्त
प्रकाशित मिति: सोमबार, फाल्गुण २०, २०८१ | १३:५३:४१
चितवन, १९ फाल्गुन । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्णबहादुर नेपालीलाई राजदूत पदमा नियुक्त गरेका छन् ।
आज राष्ट्रपति पौडेलले नेपालीलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।
प्रकाशित मिति : सोमबार, फाल्गुण २०, २०८१ |
१३:५३:४१
463