बबरमहलदेखि नारायणहिटीसम्म राप्रपाको वृहत मोटरसाइकल
प्रकाशित मिति: बुधबार, फाल्गुण २२, २०८१ | १५:२८:४९
चितवन, २१ फाल्गुन । राष्ट्रिय झन्डासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा वृहत् मोटरसाइकल र्याली गरेको छ । बुधबार दिउँसो बबरमहलदेखि सुरु भएको र्याली त्रिपुरेश्वर हुँदै नारायणहिटीसम्म चलेकाे थियाे ।
र्यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद बिक्रम पाण्डे लगायतका नेता तथा कार्यकर्ताहरू सहभागी छन् ।
प्रकाशित मिति : बुधबार, फाल्गुण २२, २०८१ |
१५:२८:४९
529