काठमाडौंमा भूकम्पको धक्का महसुस
प्रकाशित मिति: शनिबार, फाल्गुण २५, २०८१ | १५:२१:५१
चितवन, २४ फाल्गुन । नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिए । भूकम्पको धक्का काठमाडौं सहितका जिल्फामा पनि महसुस भएको छ । २ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो ।
प्रकाशित मिति : शनिबार, फाल्गुण २५, २०८१ |
१५:२१:५१
463