काठमाडौँ आइपुगे शाह, गेटमा समर्थकहरुको स्वागत
प्रकाशित मिति: आइतबार, फाल्गुण २६, २०८१ | १६:२३:२२
चितवन, २५ फाल्गुन । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन् ।
पोखराबाट आइतबार अपरान्ह उनी त्रिभुवन विमानस्थल आइपुगेका हुन् । विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् ।
उनलाई स्वागत गर्न कमल थापासहित नेताहरू पनि सहभागी छन् ।
प्रकाशित मिति : आइतबार, फाल्गुण २६, २०८१ |
१६:२३:२२
3191
























