प्रतिनिधिसभाको बैठक स्थगित
प्रकाशित मिति: बुधबार, फाल्गुण २९, २०८१ | १३:३२:२३
चितवन, २८ फागुन । आज बोलाइएको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
मन्त्रीहरूको उपस्थिति नभएपछि बैठक स्थगित गरिएको हो ।
प्रकाशित मिति : बुधबार, फाल्गुण २९, २०८१ |
१३:३२:२३
529