प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
प्रकाशित मिति: शुक्रबार, चैत्र ०१, २०८१ | १३:५८:१९
चितवन, ०१ चैत । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक डाकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलेसाँझ ५:३० बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
संयन्त्रमा सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलका शीर्ष नेता छन् ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०१, २०८१ |
१३:५८:१९
309