रास्वपाले डाक्यो सचिवालय बैठक
प्रकाशित मिति: आइतबार, चैत्र ०३, २०८१ | १२:३२:०५
चितवन, ०३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय बैठक डाकेको छ ।
पार्टी कार्यालय बनस्थलीमा आइतबार (आज) अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको हो ।
बैठकमा पार्टी गतिविधि र समसामयीक राजनीति, आगामी कार्यक्रमसम्बन्धी प्रस्तावित प्रतिवेदन, केन्द्रीय समितिको विस्तारित बैठकसम्बन्धी प्रस्तावलगायतका एजेन्डा रहेको बताइएको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र ०३, २०८१ |
१२:३२:०५
3389



















