नेपाल प्रहरीको ३१औं आईजीपी बने दीपक थापा
प्रकाशित मिति: सोमबार, चैत्र ०४, २०८१ | १९:११:५९
चितवन, ०४ चैत । नेपाल प्रहरीको ३१औं प्रमुखमा दिपक थापा नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : सोमबार, चैत्र ०४, २०८१ |
१९:११:५९
925