पूर्वराजा ज्ञानेन्द्र शाह गोरखनाथ र मनकामना जाने
प्रकाशित मिति: बुधबार, चैत्र ०६, २०८१ | ११:४९:०६
चितवन, ०६ चैत । पूर्वराजा शाह ज्ञानेन्द्र शाह मनकामना मन्दिरमा पूजाअर्चना गर्न गोरखा जाने भएका छन् । सम्बाद सचिव डा.फणीराज पाठकले आज सूचना जारी गर्दै यसैसाता पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न जाने जनाएको हो ।
प्रकाशित मिति : बुधबार, चैत्र ०६, २०८१ |
११:४९:०६
793