प्रतिपक्षी दलहरुकाे अवरोधपछि संसद् बैठक आधा घण्टाका लागि स्थगित
प्रकाशित मिति: बुधबार, चैत्र १३, २०८१ | १३:११:२९
चितवन, १३ चैत । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
सरकारले कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
सोमबार सरकारले कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउँदै उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि चौतर्फी विरोध भइरहेको छ।
प्रकाशित मिति : बुधबार, चैत्र १३, २०८१ |
१३:११:२९
903