रवीन्द्र, धवल लगायतलाई रिहा गर्न माग गर्दै राप्रपाको प्रदर्शन
प्रकाशित मिति: सोमबार, चैत्र १८, २०८१ | १४:३८:२६
चितवन, १८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा लगायतलाई रिहा गर्न माग गर्दै राप्रपाले प्रदर्शन गरेको छ।
सोमबार दिउँसो सम्पूर्ण संयोजित संगठन राप्रपाले नेताहरूको रिहाइको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको हो।
राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री राणालाई चैत १५ गते तीनकुनेमा भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
तर उनीहरुलाई झुठा मुद्दामा राप्रपा पक्राउ गरिएको भन्दै राप्रपाले विरोध गरिरहेका छ।
प्रकाशित मिति : सोमबार, चैत्र १८, २०८१ |
१४:३८:२६
881