नगर प्रहरीको घेरा तोडेर वडाध्यक्ष र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा छिराए
प्रकाशित मिति: बिहिबार, चैत्र २१, २०८१ | १३:३४:३२
चितवन, २१ चैत । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सराेज गुरागाईंलाई कर्मचारी र वडाअध्यक्षहरूले उनको कार्यकक्षमा छिराएका छन् ।
मेयर बालेन्द्र साहले नगर प्रहरी राजुनाथ पाण्डेसहितलाई तैनाथ गरेर रोक्न खोजे पनि कर्मचारी र वडाध्यक्षहरूले पेलेर प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा छिराएका हुन्।करिब ३ महिनापछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय छिरेका हुन् । तर अझै पनि उनको कार्यक्षकको ताला भने खोलिएको छैन ।
प्रकाशित मिति : बिहिबार, चैत्र २१, २०८१ |
१३:३४:३२
969