एमाले सचिवालय बैठक सुरु
प्रकाशित मिति: सोमबार, बैशाख ०१, २०८२ | १४:३३:४८
चितवन, ०१ बैशाख । नेकपा (एमाले)सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघिबाट बैठक सुरु भएको हो ।
बैठकमा समसामयिक विषयमा छलफलका लागि बैठक बोलाइएको हो ।
प्रकाशित मिति : सोमबार, बैशाख ०१, २०८२ |
१४:३३:४८
991