मन्त्रिपरिषद् बैठक सुरु
प्रकाशित मिति: मंगलबार, बैशाख ०२, २०८२ | २०:४४:४३
चितवन, ०२ वैशाख । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको हो । जारी बैठक नियमित बैठक हो ।
प्रकाशित मिति : मंगलबार, बैशाख ०२, २०८२ |
२०:४४:४३
2201


























