प्रतिनिधिसभा बैठक बस्दै
प्रकाशित मिति: सोमबार, बैशाख १५, २०८२ | १०:००:३३
चितवन, १५ वैशाख । प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि तय भएको बैठकका लागि संघीय संसद सचिवालयले विभिन्न ४ वटा सम्भावित सूची तय गरेको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख १५, २०८२ |
१०:००:३३
2905



















