एमाले सचिवालय बैठक बस्दै
प्रकाशित मिति: आइतबार, बैशाख २१, २०८२ | १२:३०:०१
चितवन, २१ वैशाख । नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ ।
च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे उक्त बैठक बस्नेछ ।
बैठकमा समसमायिक राजनीतिक बिषय तथा बिधान संसोधनलगायतमा छलफल हुने बुझिएको छ।
प्रकाशित मिति : आइतबार, बैशाख २१, २०८२ |
१२:३०:०१
551