राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रकाशित मिति: आइतबार, बैशाख २१, २०८२ | ११:००:०२
चितवन, २१ वैशाख । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभा बैठक आज बस्ने भएको छ । संसद् भवन बानेश्वरमा अपराह्न १२:१५ बजे बैठक सुरु हुनेछ ।

प्रकाशित मिति : आइतबार, बैशाख २१, २०८२ |
११:००:०२
2465





















