मन्त्रिपरिषद् बैठक बस्दै
प्रकाशित मिति: बिहिबार, बैशाख २५, २०८२ | १०:३१:११
चितवन, २५ वैशाख । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिउसो ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख २५, २०८२ |
१०:३१:११
2223
























