मन्त्रिपरिषद् बैठक सर्याे
प्रकाशित मिति: बुधबार, बैशाख ३१, २०८२ | १६:५१:१८
चितवन, ३१ बैशाख । मन्त्रिपरिषद् बैठकको समय र स्थान परिवर्तन भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार (आज) राति ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक साँझ ६ बजे सिंहदबारमा बस्नेगरी सारिएकाे हाे ।
प्रकाशित मिति : बुधबार, बैशाख ३१, २०८२ |
१६:५१:१८
661