रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
प्रकाशित मिति: शुक्रबार, जेठ ०२, २०८२ | १९:२४:४५
चितवन, ०२ जेठ । सर्वोच्च अदालतले रवीन्द्र मिश्रलाई थुना मुक्त गर्न आदेश दिएको छ ।
न्यायाधीशहरू डा. कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई थुनामुक्त गर्न आदेश जारी गरेको हाे ।
प्रकाशित मिति : शुक्रबार, जेठ ०२, २०८२ |
१९:२४:४५
573