एमाले सचिवालय बैठक बस्दै
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ | १२:५१:१४
चितवन, ११ जेठ । नेकपा एमालेको सचिवालयको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा पार्टीको गतिविधि, समसामयिक राजनीति, सरकारको कामकारबाहीलगायत विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : आइतबार, जेठ ११, २०८२ |
१२:५१:१४
507