ईभीमा कर यथावत
प्रकाशित मिति: बिहिबार, जेठ १५, २०८२ | १८:११:५३
चितवन, १५ जेठ । विद्युतीय सवारी (ईभी) लगाइएका सबै प्रकारका कर यथावत् रहेको छ ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री विष्णु पौडेलले ईभीको प्रयोगलाई प्रोत्साहन गरि वातावरण प्रदूषण कम गर्न र विद्युतको आन्तरिक खपत बढाउन ईभीको करलाई यथावत् राखिएको बताएका हुन् ।
प्रकाशित मिति : बिहिबार, जेठ १५, २०८२ |
१८:११:५३
441