माओवादीले बोलायो संसदीय दलको बैठक
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२ | १३:०९:४७
चितवन, १६ जेठ । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।
शुक्रबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले संसद्मा प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउन संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो ।
बैठक जेठ १९ गते मध्यान्ह १२ बजे माओवादी संसदीय दलको कार्यालयमा बैठक बस्नेछ ।
प्रकाशित मिति : शुक्रबार, जेठ १६, २०८२ |
१३:०९:४७
441