आज पनि बस्न सकेन प्रतिनिधिसभा बैठक, आइतबारसम्मलाई स्थगित
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२ | १६:०८:२७
चितवन, २३ जेठ । प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि सरेको छ ।
सत्तापक्ष र विपक्षी दलहरूबीच सदन सञ्चालनका विषयमा सहमति जुट्न नसकेपछि बैठक स्थगन भएको हो ।
आज दिउँसो बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजे सूचना टाँसेर आइतबारसम्मका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, जेठ २३, २०८२ |
१६:०८:२७
331