रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न अदालतकाे आदेश
प्रकाशित मिति: मंगलबार, आषाढ ०३, २०८२ | १८:०३:४२
चितवन, ०३ असार । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
मंगलबारको थुनछेक बहसपछि तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटी माग गरेकाे हाे ।
प्रकाशित मिति : मंगलबार, आषाढ ०३, २०८२ |
१८:०३:४२
793