जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन
प्रकाशित मिति: बुधबार, आषाढ ३२, २०८२ | १७:१३:५४
चितवन, ३२ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।
यसअघि असार ९ गते केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दललाई निर्देशन दिएको थियो।
प्रकाशित मिति : बुधबार, आषाढ ३२, २०८२ |
१७:१३:५४
1959



















