मन्त्रिपरिषद् बैठकका २५ वटा निर्णय सार्वजनिक (सूचीसहित)
प्रकाशित मिति: बुधबार, भाद्र ०४, २०८२ | २०:२४:३८
चितवन, ०४ भाद्र । मन्त्रिपरिषद् बैठकका २५ वटा निर्णय सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका उक्त निर्णय सरकारको प्रवक्ता तथा सूचना तथा सञ्चारप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।
प्रकाशित मिति : बुधबार, भाद्र ०४, २०८२ |
२०:२४:३८
4533






















