केपी ओली समूहले नयाँ प्यानल टुंगो लाग्यो
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२ | १२:४५:०६
चितवन, २९ मंसिर । नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ कमिटी चयनका लागि केपी ओली समूहले आफ्नो प्यानल निर्धारण गरेको छ।
ओली समूहले पदाधिकारी, केन्द्रीय समिति सदस्य, केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका सदस्यहरूको नामावली टुंगो लगाएको हो।
नामावली हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्:
https://drive.google.com/file/d/1XovyGAnk5VXH1UF6hlNNIt8yWPqbs3sE/view
प्रकाशित मिति : सोमबार, मंसिर २९, २०८२ |
१२:४५:०६
4797



















