निर्वाचनबाटै युवाले चाहेजस्तो देश निर्माण हुन्छ : प्रधानमन्त्री कार्की
प्रकाशित मिति: मंगलबार, पौष १५, २०८२ | १७:३९:३१
चितवन, १५ पुष । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा विकसित पछिल्ला घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक विधिप्रक्रियामार्फत युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
प्रकाशित मिति : मंगलबार, पौष १५, २०८२ |
१७:३९:३१
4115



















