कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रकाशित मिति: बिहिबार, पौष २४, २०८२ | १५:०२:०२
चितवन, २४ पुष । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गरेपछि कांग्रेसले उक्त बैठक बोलाएको हो।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहीबार अपरान्ह ४ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।
प्रकाशित मिति : बिहिबार, पौष २४, २०८२ |
१५:०२:०२
903






















