एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक भोलि, चुनावी रणनीतिमा छलफल हुने
प्रकाशित मिति: शुक्रबार, पौष २५, २०८२ | १८:३६:३३
चितवन, २५ पुष । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भोलि बस्दै छ। केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार बैठक भोलि बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रान्ड पार्टी प्यालेसमा आयोजना हुने भएको हो।
प्रकाशित मिति : शुक्रबार, पौष २५, २०८२ |
१८:३६:३३
837





















