पद र भागबण्डामा सहमति नजुट्दा रास्वपा–कुलमान एकता टुट्यो
प्रकाशित मिति: शनिबार, पौष २६, २०८२ | १६:२३:१०
चितवन, २६ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीच हुने भनिएको एकता प्रक्रिया अन्ततः भंग भएको छ। पदाधिकारीको भागबण्डा, पार्टीको नाम परिवर्तन तथा निर्वाचन सिट सुनिश्चितताको विषयमा सहमति नजुटेपछि दुई दलबीचको सहकार्य टुंगिन पुगेको रास्वपा स्रोतले जनाएको छ।
प्रकाशित मिति : शनिबार, पौष २६, २०८२ |
१६:२३:१०
1541





















