कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रकाशित मिति: बुधबार, पौष ३०, २०८२ | १६:३७:५०
चितवन, ३० पुस । भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधित गरिएको छ।
संशोधित तालिका अनुसार आज (बुधबार) राति ८ बजेदेखि मतदान सुरु हुनेछ र राति ११ बजेसम्म चल्नेछ।
मतदानअघि उम्मेदवारको प्रथम नामावली प्रकाशन, उम्मेदवारीमाथि दाबी–विरोधको सुनुवाइ, छानबिन, छानबिनपछि पुन: नामावली प्रकाशन, उम्मेदवारको मनोनयन फिर्ता र अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका तय गरिएको छ।
संशोधित कार्यतालिका यसप्रकार छ:

प्रकाशित मिति : बुधबार, पौष ३०, २०८२ |
१६:३७:५०
1409


















