निर्वाचन आयोगद्वारा गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता
प्रकाशित मिति: शुक्रबार, माघ ०२, २०८२ | १९:४३:२२
चितवन, ०२ माघ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगले शुक्रबार उनलाई सभापतिको मान्यता दिएको हो ।
प्रकाशित मिति : शुक्रबार, माघ ०२, २०८२ |
१९:४३:२२
859


















