पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु खण्डमा ११ किलोमिटर कालोपत्र सम्पन्न
प्रकाशित मिति: आइतबार, फाल्गुण ०३, २०८२ | १७:४३:३६
चितवन, ०३ फाल्गुण। नागढुङ्गा–मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरणअन्तर्गत हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको छ ।
कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्रमा कालोपत्र पूरा भइसकेको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुण ०३, २०८२ |
१७:४३:३६
3719


















