एनसेलको स्वामित्व विवादमा सर्वोच्चको पूर्ण पाठ सार्वजनिक, रिट खारेज
प्रकाशित मिति: बुधबार, साउन ०६, २०८३ | १३:०७:५५
चितवन, ०६ साउन । सर्वोच्च अदालतले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री सम्झौता बदर गर्न माग गरिएको रिट खारेज गरेको आदेशको पूर्ण पाठ सार्वजनिक गरेको छ।
अदालतले सेयर कारोबार बदर गर्ने वा सम्झौतामा हस्तक्षेप गर्ने आधार नदेखिएको ठहर गर्दै विवाद अब नियमित प्रशासनिक प्रक्रियाबाट टुंगिने संकेत गरेको छ।
प्रकाशित मिति : बुधबार, साउन ०६, २०८३ |
१३:०७:५५
155









