Author: समाबेसी संवाददाता
जाजरकोट भुकम्प : तिहार मान्न भारतबाट चोचे टोल आएकी चंदारा अस्ताइन्
सुर्खेत । जाजरकोट जिल्लाको नलगाड नगरपालिका–१ को चिउरी गाउँको चोचे टोलकी हीरा चंदारा तिहार मनाउन केही दिन अघिमात्रै भारतबाट घर आएकी थिइन् । चाडबाडमा रमाइलो मनाउन गाउँ फर्किएकी उनको शुक्रबार आएको भूकम्प...
नेपाल सुपर ओभरमा ओमानसँग पराजित
काठमाडौं । टी—२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेलमा नेपाल ओमानसँग पराजित भएको छ । सुपर ओभरमा पहिला ब्याटिङ गरेको ओमनले २१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले एक विकेट गुमाएर १० रन मात्रै ...
इजरायलमा मारिएका सबै नेपालीको शव नेपाल आइपुग्यो
काठमाडौँ । दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गए राति फ्लाइ दुवइको विमानमार्फत ११ : ३० बजे डोटी लामीखाल-८ का पदम थापाको शव नेपाल आइप...
नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य
काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको जारी फाइनल खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६...
नेपालकाे दुःखमा सँगै छाैँ : राष्ट्रपति पुटिन
काठमाडौँ, १८ कार्तिक । रुसका राष्ट्रपति भ्लादीमीर पुटिनले गएराति पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार ...
भूकम्प प्रभावित जिल्ला जानेलाई काठमाडौँबाट नि:शुल्क बस
काठमाडौँ, १८ कार्तिक । काठमाडौँबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम (पश्चिम) जान प्रभावितका आफन्तलाई नि:शुल्क बस व्यवस्था गरिएको छ । तत्काल घर जाने भूकम्पबाट प्रभावित भएका परिवारका सदस्यहरुका ल...
भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १५७ पुग्यो
काठमाडौं । पश्चिम नेपालको जाजरकोटलाई केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १५७ पुगेको छ । शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा न...
भूकम्प प्रभावितको उद्धारका लागि एमालेले एक करोड सहयोग गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भूकम्प प्रभावितको उद्धार, व्यवस्थापन तथा राहतका लागि एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेसले बिहानै ५० लाख सहयोग गर्ने निर्णय गरेपछि एम...
१० करोड मूल्य बराबरको पाल, कम्बल सहयोग गर्ने चीनको पारम्भिक घोषणा
काठमाडौं । नेपाललाई चीनले १० करोड मूल्य बराबरको पाल, कम्बल सहयोग गर्ने भएको छ । पश्चिम नेपालको जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट ठूलो धनजनको क्षति भएपछि चीनले आपतकालिन रुपमा प्राथमिक रुपमा यो सहयोग...
यी हुन् काठमाडौं उपचारमा ल्याइएका २१ दिने बालिकासहितका ८ घाइते विरामी
काठमाडौं । पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु भएर शुक्रवार मध्यराती गएको भूकम्पमा परी घाइते भएका २१ दिने बालिकासहित ८ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ |उनीहरुलाई पश्चिम रुकुमबाट काठमाडौं ल्या...









