Author: समाबेसी संवाददाता
आफु गएको हेलिकप्टर उद्धारमै छोडेर प्रधानमन्त्री नियमित उडानबाट काठमाडौं फर्कंदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफु चढेर गएको हेलिकप्टर भूकम्प प्रभावित क्षेत्रमै छोडेर नियमति उडानमार्फत काठमाडौं फर्किन लागेका छन् । उनी आज बिहान हेलिकप्टरमा जाजरकोट र रुकुम पश्चिम प...
भूकम्पका घाइतेको उद्दारमा नेपाली सेना
काठमाडौं । पश्चिम नेपालको जाजरकोटमा गएको भूकम्पबाट प्रभावितहरुको राहात, उद्दार र घाइतेहरुको उपचारका लागि नेपाली सेना परिचालित भएको छ । सेनाले प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमा पुगेर उद्दारमा जु...
कोशीमा एमाले-विद्रोही कांग्रेस गठबन्धन १८ दिनमै भंग
काठमाडौं । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट विद्रोह गरी एमालेसँगको मिलेमतोमा मुख्यमन्त्री बनेका केदार कार्कीले अन्ततः आफूलाई साथ दिएको एमालेलाई बीच बाटोमै छोडिदिने निष्कर्षमा पुगेका छन् । उनले आ...
अन्दोलनमा समर्थन गरेको भन्दै सांसद र वडा अध्यक्षहरुलाई कारबाही गर्न मेयरको माग
चितवन , १७ कार्तिक । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले बागमती प्रदेश सांसद जगन्नाथ थपलियासहित नेकपा एमालेका वडा अध्यक्षहरुलाई कारबाहीको माग गरेका छन् । राप्ती नगरपालिका वडा नम्बर ५ स्थित सिचा...
सुर्खेतका एकै परिवारका ५ जनाको भारतमा ट्रकको ठक्करबाट मृत्यु
सुर्खेत । भारतमा दुर्घटनामा सुर्खेतका एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। रोजगारीको सिलसिलामा भारतको कर्नाटकको गुलवर्गा जिल्लाको अवजलपुरको तलकामामा सवारी दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो। मृत...
मुगु घटना : विक्षिप्त भई भागेका दीपक आफन्तको घरमा भेटिए
मुगु । परिवारका चारजनाको हत्यापछि विक्षिप्त बनेर अस्पतालबाटै बेपत्ता भएका दीपक बोहरा आफन्तको घरमा भेटिएका छन् । घरका चारजना सदस्यको सामूहिक हत्या भएको खबर पाएपछि वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहे...
यएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौँ । नेपाल टी-२० विश्वकपमा छनोट भएको छ । आज मुलपानी क्रिकेट मैदानमा भएकाे सेमिफाइनल खेलमा यएईलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेसँगै नेपाल टी-२० विश्वकपमा छनोट भएको हो । यएईले दिएको एक सय...
नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल आउट
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। मुलपानी क्रिकेट मैदानमा युएईले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर ब्याटसम्या...
विश्वकपमा छनोट हुन नेपालले पायो १३५ रनको लक्ष्य
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको सेमिफाइनल खेलमा युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ ।मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गु...
रास्वपाले शनिबार सय ठाउँमा रक्तदान कार्यक्रम गर्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार सय ठाउँमा रक्तदान कार्यक्रम गर्ने भएको छ । रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भोलि सय ठाउँमा रक्तदान गर्ने कार्यक्रम रहेको बताए । ...









