समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

अवैध काठसहित ३ जना पक्राउ

अवैध काठसहित ३ जना पक्राउ


चितवन, २६ माघ । कैलालीमा अवैध काठसहित तीन जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका-७ मटकौनाबाट ५७.०८ क्युफिट बराबरको चार गोलिया सालको काठसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने...

६०० किलो गाँजासहित एक युवक पक्राउ

६०० किलो गाँजासहित एक युवक पक्राउ


चितवन, २५ माघ । लागुऔषध गाँजा करिब ६०० किलोसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–१ का २३ वर्षीय गणेशबहादुर विश्वकर्मा छन् । महोत्तरीको भंगाहा नगरपालिका–६...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ


चितवन, २४ माघ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व हुप्सेकोट गाउँप...

हुन्डीको १६ लाखबढी नगदसहित २ जना पक्राउ

हुन्डीको १६ लाखबढी नगदसहित २ जना पक्राउ


चितवन, २० माघ । रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले हुन्डीको १६ लाख बढी रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीकका अनुसार राजपुर नगरपालिका ४ का वर्ष ४० का शिव मङ्गल साह र वर्ष २३ का प्रवेज ...

कुटपिटबाट एकजनाको मृत्यु

कुटपिटबाट एकजनाको मृत्यु


चितवन, २० माघ । झापामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाकाअनुसार कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको हो । सामान्य विवादका क्रममा दुई दिनअ...

एक किलो चरेशसहित महिला पक्राउ

एक किलो चरेशसहित महिला पक्राउ


चितवन, १५ माघ । कपिलवस्तु प्रहरीले एक किलो भन्दा बढी लागु औषध चरेससहित एक जना महिलालाई पक्राउ गरेको छ । भारतको उत्तर प्रदेश महादेव हिन्दुनगर पोष्ट देवरिया मुवारकपुर धरम नगर बलरामपुरकी ३० वर्षीया सरस्व...

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ


चितवन, १५ माघ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सल्यान छत्रेश्वरी गाउँपालिका–६ घर...

६ जना जुवाडे पक्राउ

६ जना जुवाडे पक्राउ


चितवन, १३ माघ । दाङमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपलिका–८, नयाँबस्तीका झुपराज घर्तीमगरसहितका व्यक्तिहरू छन् । झुपराजको घरमा जुवातास ...

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगेको आराेपमा ३ जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगेको आराेपमा ३ जना पक्राउ


चितवन, ०८ माघ । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रु ३१ लाख ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । बाग्लुङ ताराखोला गाउँपालिका–३ का तिलकबहादुर...

किशोरी बलात्कार आरोपमा ५२ वर्षीय व्यक्ति पक्राउ

किशोरी बलात्कार आरोपमा ५२ वर्षीय व्यक्ति पक्राउ


चितवन, ०६ माघ । झापामा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार हिजोसाँझ ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–६, थुम्वेदिनका ५२ वर्षीय कुमार राईलाई पक्राउ गरेको हो । १६ व...